१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

दीपकराज गिरीलाई डेंगु संक्रमण

 शुक्रबार, अशोज ७ २०७९  

काठमाडौं । कलाकार दीपकराज गिरीलाई डेंगुको संक्रमण भएको छ ।

उनले आफूलाई डेंगु संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

उनले लेखेका छन्-‘उनी कति बेला आइन कति बेला गइन् पत्तै भएन । उनको स्पर्श र चुम्वन पनि याद छैन ! आज बिहानै डेंगू रिपोर्ट पोजेटिभ आयो ।’

प्रतिक्रिया सबै