९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

बुद्धि तामाङले गरे विवाह

 शुक्रबार, अशोज ७ २०७९  

काठमाडौं । हास्य कलाकार बुद्धि तामाङ ‘हैट’ आज विवाह बन्धनमा बाँधिँएका छन् । कौशलटारको एउटा पार्टी प्यालेसमा उनको विवाह समारोह अहिले भइरहेको छ ।

उनले मकवानपुरका अनु थिङसँग मागी विवाह गरेका हुन् । तामाङ संस्कारअनुसार भएको विवाहमा दुवैका परिवार तथा निकट साथीभाइको उपस्थिति छ ।

 

 

प्रतिक्रिया सबै