९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

घट्यो सुनचाँदीको मूल्य

 मङ्लबार, अशोज ११ २०७९  

काठमाडौं । नेपाली बजारमा सोमबारको तुलनामा सुन र चाँदीको भाउमा गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो । यससँगै छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा झरेको छ ।

त्यस्तै तेजावी सुनको भाउ ९० हजार ९ सय रुपैयाँमा आइपुगेको छ । मंगलबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ११५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया सबै