zoom app integrations how do i download a zoom recording from a shared link - how do i download a zoom recording from a shared link zoom meeting deutsch download free zoom cn download zoom meeting join a meeting login - zoom meeting join a meeting login zoom meeting download registration list
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

यायोक्खा नेतृत्वमा जीवन हाताचो

 बुधबार, अशोज १२ २०७९  

काठमाडौं । विश्वभर छरिएर रहेका किरात राई समुदायको साझा संगठन ‘किरात राई यायोक्खा’को केन्द्रीय अध्यक्षमा जीवन हाताचो राई निर्वाचित भएका छन् ।

भक्तपुरको बोडेमा मंगलबार राति सम्पन्न यायोक्खाको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रले जीवनको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

महाधिवेशनको उद्घाटन समारोह गत असोज ८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा भएको थियो । महाधिवेशन नेतृत्व छान्न चार दिनसम्म कसरत चलेको थियो ।

यस्तो छ नयाँ कार्यसमितिको सूचीः
१.अध्यक्षः जीवन हाताचो राई
२. सहअध्यक्षः टीकासरी राई
३. सहअध्यक्षः ज्ञानबहादुर राई
४. उपाध्यक्षः तिलकप्रसाद राई
५. उपाध्यक्षः राकेश राई
६. उपाध्यक्षः देवान राई
७. उपाध्यक्षः दोर्पध्वज राई
८. उपाध्यक्षः जनक राई
९. उपाध्यक्षः सर्बधन राई
१०. उपाध्यक्षः युवराज राई
११. महासचिवः भीमराज राई
१२. उपमहासचिवः हेमन्तकुमार राई
१३. उपमहासचिवः अर्जुन जम्नेली राई
१४. उपमहासचिवः कृष्णकुमार राई
१५. उपमहासचिवः मातृका राई
१६. उपमहासचिवः मञ्जु सोताङ
१७. सचिवः नगेसचन्द्र राई
१८. सचिवः अस्मिका राई
१९. सचिवः पर्शुराम राई
२०. सचिवः मिनाकुमारी राई
२१. सचिवः राजुएन राई
२२. सचिवः तारा राई
२३. सचिवः सुमन राई
२४. कोषाध्यक्षः पर्शुराम राई
२५. सहकोषाध्यक्षः छिला राई
२६. सहकोषाध्यक्षः सुशीला राई
२७. सहकोषाध्यक्षः गणेश खालिङ

सदस्यहरु :

१. प्रमिला राई
२. रत्नदेवी राई
३. भीमबहादुर राई
४. बिर्सिका राई
५. मानभगत चाम्लिङ
६. अञ्जनी राई
७. होमबहादुर राई
८. हात्तिराम राई
९. अञ्जना राई (खोटाङ)
१०. खड्कबहादुर राई
११. नरहाङ राई
१२. रोशन बान्तावा
१३. रामचन्द्र राई
१४. जयकुमार राई
१५. किमाङहाङ राई
१६. मनोज राई
१७. इन्द्रमाया चाम्लिङ राई
१८. रामध्वज राई
१९. अञ्जना राई (धनकुटा)
२०. अञ्जना राई (सोलुखुम्बु)
२१. विकास राई
२२. राकेश चाम्लिङ राई
२३. मणीकुमार राई
२४. सीताकुमारी राई
२५. दिपक राई
२६. कमला राई
२७. दिलिप साम्पाङ
२८. डकिन्द्रकुमार राई ।

प्रतिक्रिया सबै