२४ असार २०८१, आईतवार Sunday 7 July, 2024

रवीन्द्र मिश्र अब राप्रपाको वरिष्ठ उपाध्यक्ष

 बुधबार, अशोज १२ २०७९  

काठमाडौं । रवीन्द्र मिश्र अब राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को वरिष्ठ उपाध्यक्ष भएका छन् ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा समूहबीच एकता घोषणा भएको हो ।

घोषणापत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले हस्ताक्षर गरेका छन् । त्यसपछि उनीहरुले एक अर्कालाई माला लगाएका थिए ।

मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुने सहमतिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया सबै