६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

देशभर मनोनयन दर्ता सुरू

 आइतवार, अशोज २३ २०७९  

काठमाडौं । आगामी ४ मंसिरमा ण्हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर मनोनयन दर्ता सुरु भएको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ उम्मेदवारी दर्ताका लागि आजका लागि मिति तोकिएको छ ।

निर्वाचन आयोगका अनुसार सोही अनुसार देशैभर मनोनयन दर्ता सुरु भएको छ । आजै साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन गरिने छ ।

असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय उम्मेदवारको विरोधमा उजुरी दिनका लागि तोकिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

प्रतिक्रिया सबै