३ असार २०८१, आईतवार Sunday 16 June, 2024

केपी ओलीले दर्ता गराए उमेदवारी

 आइतवार, अशोज २३ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य पदमा उमेदवारी दर्ता गराएका छन् ।

ओलीले झापा क्षेत्र नम्बर ५ बाट उमेदवारी दिएका हुन् ।

उनले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारी दर्ता गराएका हुन् ।

ओली अघिल्लो निर्वाचनमा पनि झापा ५ बाटै निर्वाचित भएका थिए ।

प्रतिक्रिया सबै