९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

रेखा थापाले गरिन् मोरङ-३ बाट उम्मेदवारी दर्ता

 आइतवार, अशोज २३ २०७९  

काठमाडौं । राप्रपाका नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ-३ बाट उम्मेदवारी दर्ता गरेकी हुन् ।

उनले आफ्नो उम्मेदवारी युवाले गरेको विद्रोहको रुपमा लिएको बताएकी छन् । आफ्नो जित सुनिश्चित रहेको दाबी पनि गरेका छन् ।

प्रतिक्रिया सबै