१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

प्रचण्डले गरे मनोनयन दर्ता

 आइतवार, अशोज २३ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा २ मा उमेदवारी दर्ता गराएका छन् ।

नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसँगै गोरखामा पुगेर उमेदवारी दर्ता गराएका हुन् । प्रचण्ड आज बिहानमात्रै उमेदवारी दर्ता गर्न गोरखा पुगेका थिए ।

प्रतिक्रिया सबै