३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

ओलीविरूद्ध युग पाठकले दर्ता गरे मनोनयन

 आइतवार, अशोज २३ २०७९  

काठमाडौं । लेखक, अभियन्ता युग पाठकले झापा ५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

पाठक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

एमाले अध्यक्ष ओलीले पनि झापा ५ बाट मनोनयन दर्ता गरिसकेका छन् ।

प्रतिक्रिया सबै