१० असार २०८१, आईतवार Sunday 23 June, 2024

देउवाविरुद्ध सागर ढकालद्वारा स्वतन्त्र उम्मेदवारी

 आइतवार, अशोज २३ २०७९  

काठमाडौैं । सागर ढकालले डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

डडेल्धुरा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र हो । देउवा लगातार ६ पटक सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् ।

ढकालले प्रधानमन्त्री देउवालाई टक्कर दिन डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया सबै