२८ असार २०८१, बिहीबार Thursday 11 July, 2024

११२ सहसचिव र ३२१ उपसचिव पदका लागि दरखास्त आह्वान

 बुधबार, अशोज २६ २०७९  

काठमाडौं । लोक सेवा आयोगले सहसचिव र उपसचिवसहित विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि दरखास्त आह्वान गरेको हो । दरखास्त फारम बुझाउने म्याद कात्तिक २९ गतेसम्म छ ।

निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको लागि दरखास्त खुलेको छ । मंसिर ३ गतेसम्म आयोगका कार्यलयहरुमा दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

सहसचिव र उपसचिव पदमा एकैपटक यति धेरै संख्यामा विज्ञापन खुलाइएको यो पहिलोपटक हो ।

प्रतिक्रिया सबै