३० असार २०८१, शनिबार Saturday 13 July, 2024

एकीकृत समाजवादी काभ्रेका अध्यक्ष बसुन्धराद्वारा उम्मेदवारी फिर्ता

 बुधबार, अशोज २६ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादी काभ्रेका अध्यक्ष बसुन्धरा हुमागाईले उम्मेदवारी फिर्ता गरेका छन् ।

आज १ः०३ मिनेटमा मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेर अध्यक्ष हुमगाइले उम्मेदवारी फिर्ता गरेका हुन् ।

अध्यक्ष हुमागाइले काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर-२ अन्तगर्त प्रदेश निर्वाचन क्षेत्र नम्बर-२ मा उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया सबै