१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

प्रभु साहको चुनाव चिन्ह ‘चापाकल’

 बुधबार, अशोज २६ २०७९  

काठमाडौं । रौतहट—३ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र रुपमा उम्‍मेदवारी दिएका प्रभु साहले चापाकल चुनाव चिह्न पाएका छन् ।

बुधबार निर्वाचन आयोगले साहलाई चापाकल चुनाव चिह्न दिएको हो ।

प्रतिक्रिया सबै