९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

एकै परिवारका तीन जनाको शव फेला

 बुधबार, अशोज २६ २०७९  

काठमाडौं । बाराको प्रसौनी गाउँपालिका-५ मा एकै परिवारका तीन जनाको शव भेटिएको छ ।

बाराका डिएसपी राजेश थापाले गाउँ नजिकैको ढोरा खोला किनारमा तीन जनाको शव भेटिएको बताएका छन् ।

स्थानीय दिपेन्द्र चौधरीकी श्रीमती सुजता, उनकी छोरी ताहिरा र छोरा राजवीरको शव भेटिएको हो । उनीहरूको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै