३० असार २०८१, शनिबार Saturday 13 July, 2024

घनश्याम भुसालले पाए चुनाव चिन्ह ‘त्रिभुज’

 बुधबार, अशोज २६ २०७९  

काठमाडौं । नेकपा एमाले छाडेर सत्ता गठबन्धनको समर्थनमा उमेदवार बनेका नेता घनश्याम भुसालले त्रिभुज चुनाव चिह्न पाएका छ्न ।

निर्वाचन कार्यतालिका अनुसार आयोगले आज उमेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम अनुसार भुसाललाई त्रिभुज प्रदान गरिएको हो ।

निर्वाचन अधिकृत श्याम श्रेष्ठका अनुसार रुपन्देही १ निर्वाचन अधिकृतको कार्यालयले भुसाललाई त्रिभुज निर्वाचन चिह्न प्रदान गरेको हो ।

यस क्षेत्रमा एमालेका छविलाल विश्वकर्मा र भुसालबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रतिक्रिया सबै