१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

विजय गच्छादरसहित ९ जनाको उमेदवारीविरुद्ध परेको रिट खारेज

 आइतवार, अशोज ३० २०७९  

काठमाडौं । कांग्रेस नेता विजय गच्छादारसहित ९ जनाको उमेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ ।

न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले आइतबार रिट खारेज गरिदिएको हो ।

बिहीबार अधिवक्ता अनिल आचार्यले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छादारसहित विभिन्न अभियोग लागेका व्यक्तिहरूको उमेदवारी खारेजीको माग गरेर रिट दायर गरेका थिए ।

प्रतिक्रिया सबै