६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

काठमाडौंमा भूकम्पको धक्का

 बुधबार, कार्तिक २ २०७९  

आज दिउँसो ३ बजेर ७ मिनेट जाँदा नेपाल र तिब्बतको सीमा क्षेत्रमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको थियो । काठमाडौं आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पले पारेको क्षतिका बारेमा अहिलेसम्म कुनै पनि विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया सबै