१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक पुरूषको मृत्यु

 मङ्लबार, कार्तिक ८ २०७९  

काठमाडौं । कैलालीमा कोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक पुरूषको मृत्यु भएको छ ।

प्रहरीले जनाए अनुसार गौरीगंगा नगरपालिका-५ अण्डैया शिविरका ४० वर्षीय गणेश सिजाली मगरको मृत्यु भएको हो ।

प्रहरीका अनुसार घरको कोठामा बत्ती बाल्ने क्रममा उनको बायाँ हातमा करेन्ट लागि गम्भीर भएका थिए । घाइतेको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया सबै