३ असार २०८१, आईतवार Sunday 16 June, 2024

के छ कांग्रेसको घोषणापत्रमा ? (पूर्णपाठ)

 शनिबार, कार्तिक १२ २०७९  

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले ५२ पृष्ठको घोषणापत्र सार्वजनिक गरेको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा कांग्रेस सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

महामन्त्री विश्वप्रकाश शर्माका अनुसार ‘संविधानको रक्षा स्थायित्व र सम्मुनतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित घोषणापत्र सार्वजनिक गरिएको हो ।

यस्तो छ पूर्णपाठ

प्रतिक्रिया सबै