१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

 सोमवार, कार्तिक १४ २०७९  

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

काठमाडौं जिल्ला अदालत सरकारी वकिलको कार्यलयका तर्फबाट न्यायधिवक्ता लक्षमण उपाध्यायले लामिछानेविरुद्ध नाबालिग बलात्कार गरेको अभियोगमा मुद्दा दायर गरेको बताए ।

उनका अनुसार अनुसन्धानपछि, सन्दीपलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ ‘२’ को कसुरको अभियोग लगाइएको हो ।

यो पनि

सन्दीप पुर्पक्षका लागि जेल जाने सम्भावना

प्रतिक्रिया सबै