१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

नेपाललाई भारतले दियो २ सय सवारीसाधन

 मङ्लबार, कार्तिक १५ २०७९  

काठमाडौं । भारत सरकारले नेपाललाई २ सय वटा गाडी प्रदान गरेको छ ।

भारतले निर्वाचन केन्द्रित गरेर नेपाललाई सवारीसाधन सहयोग गरेको हो ।

अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा भारतीय राजदूत नवीन श्रीवास्तवले गाडीको चाबी हस्तान्तरण गरेका हुन् ।

 

प्रतिक्रिया सबै