३० असार २०८१, शनिबार Saturday 13 July, 2024

यस्तो छ एमालेको चुनावी घोषणा पत्र (पूर्णपाठ)

 मङ्लबार, कार्तिक १५ २०७९  

काठमाडौं । नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार याक एन्ड यति होटलमा आयोजित एक कार्यक्रममा उक्त घोषणापत्र सार्वजनिक गरिएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनावी घोषणा पत्रको डिजिटल अनावरण गरेका हुन् । घोषणा पत्र सार्वजनिकपछि ओलीले सहभागीसँग लाइभ डिबेट गरिरहेका छन् ।

होटल याक एन्ड यतिमा एक कार्यक्रमबीच उक्त घोषणा पत्रको डिजिटल भर्सन सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया सबै