९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

‘प्रचण्डसँग देउवाको गहिरो लभ परेको छ’

 सोमवार, कार्तिक २१ २०७९  

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्रीको चर्चा गरिएका खगराज भट्टले पार्टी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको गहिरो लभ परेको बताएका छन् ।

देउवाको गृहजिल्ला डडेल्धुरा प्रदेश १ बाट उम्मेदवार रहेको उनले बिहीबार डडेल्धुरामा देउवा सहभागी आमसभामा यस्तो बताएका हुन् ।

‘कांग्रेसका, माओवादीका सबै साथीहरू बुझ्नुहोस् त्यो तिक्तता र त्यो नमीठो चिजलाई परित्याग गरेर आज शेरबहादुर देउवा र प्रचण्डको बीचमा गहिरो लभ परेको छ लभ’ खगराजले भने ।

प्रतिक्रिया सबै