कोरियामा एक नेपालीद्वारा आत्महत्या
रिकेश बिश्वकर्मा ‘क्षितिज’
बुधबार, कार्तिक ३० २०७९
काठमाडौं । झापाको एक युवाले रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेको ६ महिना नपुग्दै आत्महत्या गरेका छन् ।
झापा स्थायी घर भएका ३६ वर्षीय युनिक कालिकोटे दक्षिण कोरियामा मंगलबार आत्म हत्या गरेका हुन् ।
पारिवारिका स्रोतका अनुसार थेजन सिटीको एक फुड कम्पनीमा कार्यरत उनले कम्पनीमै झुण्डिएर आत्महत्या गरेको त्यहास्थित कार्यरत नेपालीहरुले परिवारलाई जानकारी गराएको हो ।
प्रतिक्रिया
सबै