९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

धादिङ १ मा एकीकृत समाजवादी एमालेभन्दा ३८ मतले अगाडी 

 सोमवार, मंसिर ५ २०७९  

काठमाडौं । धादिङ क्षेत्र नं १ मा एकीकृत समाजवादीले अग्रता लिएको छ । दिउँसो ३ बजे सम्मको मत परिणामअनुसार एकीकृत समाजवादीलाई नेकपा एमालेले पच्छ्याइरहेको हो ।

५ सय ५ मत गन्दा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले २ सय ४३ मत ल्याएका छन् ।

त्यस्तै एमालेका भूमि त्रिपाठीले २ सय ५ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ३० मत ल्याएका हुन् ।

 

प्रतिक्रिया सबै