३ असार २०८१, आईतवार Sunday 16 June, 2024

झापामा ५ मा ओलीको अग्रता

 सोमवार, मंसिर ५ २०७९  

काठमाडौं । नकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायम गरेका छन् । झापा क्षेत्र नम्बर ५ मा ८०६७ मतगणना हुँदा ओलीले ४१८१ पाएका हुन् ।

यस्तै, नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २०१९ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोरखेलले ७८८ मत पाएका छन् ।

प्रतिक्रिया सबै