६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

मलाइकाको छल्किएको जवानी

 बिहिबार, मंसिर १५ २०७९  

काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडाका तस्विर सामाजिक सञ्जालमा बेला-बेलामा भाईरल भइरहेका हुन्छन् । प्राय उनी बोल्ड तस्बिरहरू सार्वजनिक गरिरहेकी हुन्छिन् ।

उनका हालै सार्वजनिक भएका तस्बिरले ट्रोलरको ध्यान तानेको छ । अभिनेत्रीले आफ्नो अफिसियल इन्स्टाग्रामबाट हरियो रङको जालीदार कपडा लगाएर खिचाएका फोटो सुटका केही तस्बिर सार्वजनिक गरेकी छन् ।

उनका तस्बिर सार्वजनिक भएपछि ट्रोलरहरुलाई भने चित्त बुझेन । उनको तस्बिरमा यस्तै रमाइला र उटपट्याङ प्रतिक्रियाहरू आइरहेका छन् ।

मलाइकाका यी तस्बिर आयुष्मान खुरानाको अभिनय रहेको ‘एन एक्सन हिरो’ फिल्ममा रहेको पुरानो गीत ‘आप जैसा कोही मेरे जिन्दगीमे आए’ सुटिङका क्रममा सुट गराएकी हुन् ।

प्रतिक्रिया सबै