१७ मंसिर २०८०, आईतवार Sunday 3 December, 2023

कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप

 मङ्लबार, मंसिर २० २०७९  

काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेको छ । न्यायाधीश गिरीले पनि बलात्कार आरोप लगाउने महिलामाथि चोरीको आरोप लगाएका छन् ।

पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध दिएको जाहेरी प्रहरीले लिन नमानेपछि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिएकी थिइन् ।

आयोगले प्रहरीलाई सोही उजुरीको आधारमा अनुसन्धान गर्न निर्देशन दिएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आयोगको पत्रपछि घटनाबारे अध्ययन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया सबै