१७ मंसिर २०८०, आईतवार Sunday 3 December, 2023

निर्वाचन आचारसंहिता भोलिदेखि खारेज

 आइतवार, मंसिर २५ २०७९  

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६ गते (भोलि)देखि लागू नरहने निर्णय गरेको छ ।

आयोगले जनाएअनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि खारेज गरेको हो ।

आयोगका अनुसरा उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको छ ।

प्रतिक्रिया सबै