१७ मंसिर २०८०, आईतवार Sunday 3 December, 2023

माधव नेपाललाई भेट्न प्रचण्ड र देउवा अस्पतालमा

 बुधबार, पुस ६ २०७९  

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न अस्पताल पुगेका छन् ।

बुधबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल गएका हुन् ।

स्वास्थ्यमा समस्या भएपछि अध्यक्ष नेपाल सो अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।

रुघाखोकीसँगै छातीमा संक्रमण देखिएपछि उनी अस्पतालमा भर्ना भएका हुन् । अहिले अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया सबै