पत्रकार महासंघको साधारणसभा सुरु
शुक्रबार, पुस ८ २०७९

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेछि सुरु भएको छ ।
देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएको सभाका उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी गरेकी छन् ।
साधारणसभामा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीलगायतका नेताहरु सहभागी भएका छन् । महासंघको साधारण सभा दुई दिन चल्नेछ।
प्रतिक्रिया
सबै