१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

साढे १९ केजी सुनसहित १ जना पक्राउ

 शुक्रबार, पुस ८ २०७९  

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे १९ केजी सुन एक जना पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे १९ केजी सुन बरामद गरेको हो ।

विमानस्थलका डीआईजी श्याम ज्ञवालीका अनुसार फ्लाई दुबईको उडानबाट आएका सुडानी नागरिकको साथबाट साढे १९ किलो तरल सुन (लिक्विड गोल्ड) वरामद भएको हो ।

विमानस्थलको भन्सारमा नियमित जाँचकै क्रममा सुन फेला परेको उनको भनाई छ । प्रहरीले सुन लिएर आउने सुडानी नागरिकलाई पक्राउ गरि आवश्यक अनुसन्धा भइरहेको जनाएको छ ।

प्रतिक्रिया सबै