राजेन्द्र लिङ्देन पनि बालकोटमा
आइतवार, पुस १० २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । अध्यक्ष लिङ्देन झापाबाट एयरपोर्ट हुँदै सिधै बोलकोट गएका हुन् ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार सत्ता गठबन्धनमा प्रधानमन्त्रीमा सहमति नजुटेसँगै अध्यक्ष लिङ्देन राजनीतिक छलफलका लागि झापाबाट त्रिभुवन विमानस्थल ओर्लेर सिधै बालकोट पुगेका हुन् ।
प्रतिक्रिया
सबै