१२ मंसिर २०८०, मंगलवार Tuesday 28 November, 2023

राप्रपा सरकारमा नजाने, समर्थन गर्ने

 सोमवार, पुस ११ २०७९  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ । तर, सरकारलाई समर्थन मात्र गर्ने जनाएको छ ।

सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् ।

पत्रकारसित उनले भने, ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’

प्रतिक्रिया सबै