१२ मंसिर २०८०, मंगलवार Tuesday 28 November, 2023

रास्वपा सरकारमा जाने

 सोमवार, पुस ११ २०७९  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।

पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो । तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको एक नेताको भनाई छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रास्वपाले पनि प्रधानमन्त्रीमा समर्थन गरेको छ ।

प्रतिक्रिया सबै