१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

हामी सरकारमा जान्छौं : सीके राउत

 सोमवार, पुस ११ २०७९  

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो दल सरकारमा जाने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा राउतले सरकारमा जाने बताएका हुन् ।

सरकारमा आफैं जाने÷नजानेबारे भने यकिन भइनसकेको जनमतका अध्यक्ष राउतको भनाई छ ।

मधेस प्रदेशमा भने आफ्नो दल निर्णायक भएकाले मुख्यमन्त्रीमा दाबी गरेको उनले बताए ।

प्रतिक्रिया सबै