३ श्रावण २०८१, बिहीबार Thursday 18 July, 2024

समृद्धिका लागि सामूहिक संकल्प गरौं : प्रधानमन्त्री प्रचण्ड

 आइतवार, पुस १७ २०७९  

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र नेपालीको नेपाल र नेपालीको उन्नति र बृहत्तर समृद्धिका सामूहिक संकल्पको आह्वान गरेका छन्।  आइतबार ईस्वी संवत् २०२३ को अवसरमा विश्वभर रहेका नेपालीलाई शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले बृहत्त र समृद्धिका लागि सामूहिक संकल्पको आह्वान गरेका हुन्।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रचण्डले ईस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गरेका छन्।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि ईस्वी संवत् २०२३ सुरु भएको छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी संवत् सुरु भइको भन्ने भनाइ छ ।

प्रतिक्रिया सबै