समृद्धिका लागि सामूहिक संकल्प गरौं : प्रधानमन्त्री प्रचण्ड
आइतवार, पुस १७ २०७९

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र नेपालीको नेपाल र नेपालीको उन्नति र बृहत्तर समृद्धिका सामूहिक संकल्पको आह्वान गरेका छन्। आइतबार ईस्वी संवत् २०२३ को अवसरमा विश्वभर रहेका नेपालीलाई शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले बृहत्त र समृद्धिका लागि सामूहिक संकल्पको आह्वान गरेका हुन्।
सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रचण्डले ईस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गरेका छन्।
ग्रेगोरियन पात्रोअनुसार आजदेखि ईस्वी संवत् २०२३ सुरु भएको छ ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी संवत् सुरु भइको भन्ने भनाइ छ ।
प्रतिक्रिया
सबै