१० मंसिर २०८०, आईतवार Sunday 26 November, 2023

कोइला बालेर सुतिरहेको अवस्थामा भारतमा तीन नेपालीको मृत्यु

 सोमवार, पुस १८ २०७९  

काठमाडौं । मजदुरी गर्न भारत गएका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको छ ।

भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका ५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका १ गोप्का बस्ने तीन जना नेपालीको मृत्यु भएको हो ।

कामका लागि भारतको मेरठमा रोजगारी गर्दै आएका भुलको परिवार कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको आफन्त गोपी भुलले जानकारी दिए ।

 

प्रतिक्रिया सबै