१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने

 सोमवार, पुस १८ २०७९  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दैछ ।

प्रधानमन्त्री प्रचण्डले संसद्का महासचिवलाई सम्बोदन गर्दै विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् । उनले २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन महासचिवलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया सबै