६ जेष्ठ २०८१, आईतवार Sunday 19 May, 2024

वामपन्थीबीच कार्यगत एकता भए सरकारमा जान सक्छौँ : झलनाथ खनाल

 सोमवार, पुस १८ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी दलहरुबीच कार्यगत एकता भए सरकारमा सहभागी हुन सकिने बताएका छन् । पोलिटब्युरो बैठकमा नेता खनालले राखेको लिखित प्रस्ताव राख्दै कसैसँग पार्टी एकता भइहाल्ने अवस्था नभएको पनि बताए ।

‘सबै वामपन्थीहरुका आ‐आफ्ना दृष्टिकोण, विचार नीति र सिद्धान्त छन । तिनीहरुमा भिन्नता पनि निक्कै गहिरा गहिरा छन् । तिनीहरूलाई अहिले मिलाउन र एकरुपता कायम गर्न सकिँदैन । यतिबेला भिन्नताहरुलाई एकातिर राखेर साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प छैन । १० पृष्ठको देशको परिवर्तित स्थिति र हाम्रो दृष्टिकोणमा खनालले भनेका छन् ।

यस्तो दस्तावेज

प्रतिक्रिया सबै