१२ मंसिर २०८०, मंगलवार Tuesday 28 November, 2023

सुन-चाँदीको मूल्य स्थिर

 सोमवार, पुस १८ २०७९  

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ७०० रुपैयाँ थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार २०० रुपैयाँमा करोबार भइरहेको छ । हिजो पनि उक्त सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी आज एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया सबै