२२ मंसिर २०८०, शुक्रबार Friday 8 December, 2023

सिंहदरबारमा सरकारका सचिवहरूसँग प्रधानमन्त्री प्रचण्डद्वारा छलफल

 सोमवार, पुस १८ २०७९  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न मन्त्रालयको कार्य विवरणबारे जानकारी लिन सरकारका सचिवहरूसँग छलफल गरेका छन् । सोमबार सिंहदरबारमा सोमबार प्रचण्डले सचिवहरूसँग छलफल गरेका हुन् ।

सचिवहरूको रिपोर्ट सुनिसकेपछि प्रधानमन्त्री दाहालले मंगलबार निर्देशनात्मक सम्बोधन गर्ने कार्यतालिका छ । तेस्रोपटक प्रधानमन्त्रीमा चयन भएपछि दाहालले पहिलो पटक सचिवहरूसँग सिंहदरबारमा भेटेका हुन् ।

छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रवि लामिछाने लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया सबै