१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

गृहमन्त्री लामिछानेलाई बधाई दिन कुलमान पुगे सिंहदरबार

 मङ्लबार, पुस १९ २०७९  

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा मंगलबार पुगेर घिसिङले उपप्रधानमन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

प्रतिक्रिया सबै