सहकारीबाट नगद चोरी
मङ्लबार, पुस १९ २०७९

नवलपरासी (पूर्व) । गैडाकोट नगरपालिका-१० भेडाबारीस्थित किसान बचत तथा ऋण सहकारी सस्थाबाट नगद ५ लाख ९१ हजार रुपैयाँ गएराति चोरी भएको छ ।
उक्त सहकारीको सटर फोडी अफिस कोठामा रहेको सेफबाट उक्त नगद चोरी भएको भन्ने
सूचमा आधारमा अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार
व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ । साथै प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
सबै