१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान

 बुधबार, पुस २० २०७९  

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान भएको छ । मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्न दलहरूलाई प्रदेश प्रमुखले समय दिएका हुन् ।

पुस २७ गतेसम्म दलहरूलाई समय दिइएको छ । कुनै एक दलको मात्र प्रदेश सभामा बहुमत नदेखिएकोले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न समय दिइएको हो ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टका अ नुसार पुस २७ गते बुधबार अपरान्ह ५ बजेसम्म दाबी पेश गरिसक्न दलहरूलाई समय दिइएको हो ।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया सबै