१७ मंसिर २०८०, आईतवार Sunday 3 December, 2023

ललितपुरमा कवाडी संकलन केन्द्रमा आगलागी

 बिहिबार, पुस २१ २०७९  

काठमाडौं । ललितपुरको सुन्दरीघाटस्थित कवाडी संकलन केन्द्रमा आगलागी भइरहेको छ । आगलागी नियन्त्रणमा लिनका लागि ललितपुर महानगरपालिकाका तीन दमकल प्रयोग गरिएको छ ।

प्रहरी, स्थानीय आगलागी नियन्त्रणमा लिन खटिएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया सबै