अर्थ मन्त्रालयका दुई सचिव हेरफेर
बिहिबार, पुस २१ २०७९

काठमाडौं । मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार बिहीबार बसेको बैठकले अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ भने राजस्व सचिवमा रामप्रसाद घिमिरे आएका छन् ।
राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।
प्रतिक्रिया
सबै