१७ मंसिर २०८०, आईतवार Sunday 3 December, 2023

राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा गर्ने निर्णय

 बिहिबार, पुस २१ २०७९  

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया सबै