१७ मंसिर २०८०, आईतवार Sunday 3 December, 2023

बानेश्वरमा सर्वदलीय बैठक जारी

 शुक्रबार, पुस २२ २०७९  

काठमाडौं । बानेश्वरमा अहिले सर्वदलीय बैठक जारी छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सदनको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा दलका सचेतक र संसदीय दलका प्रतिनिधिलाई उपस्थित छन् । बैठकमा स्वतन्त्र सांसदलाई पनि बोलाइएको छ ।

बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल हुँदैछ ।

प्रतिक्रिया सबै